Posted by: बैरागिकाइलो April 2, 2009
Why Paras Getting Media Attention?
Login in to Rate this Post:     0       ?        

गणपतिजी, त्यो कोही ? मा को पर्छन ??? Others = maoiest


अहिले सत्ता सिन हरु पर्दछन , आफु जङ्लमा मंगल् गरेर बसेको बेलामा गाउ गाउ बाट रक्सी बनाउने , बेच्ने र खाने लाई कसरी कारबाही गरेका थिए ?? भोग्ने ले मात्रा राम्ररी बताउन सक्छ या त जगली कानुन लागु गर्ने लाई थाहा छ .
आज प्रम पुत्र , युबा नेता , भबिस्यका नेता ले बिदेशी रक्सी खाएर लडेको फोटो जहातही देखिनु र बिशेष  गरी कार्य कर्ता हरु को बिचमा तेस बाट आउन सक्ने बिक्रिती र नेताको होल्ड कायम राख्न , नयाँ नारा भनौ वा खुराक दीइ राखनु पर्छ।


यो हल्ला केही हैन प्रम पुत्रको र प्रम को छबी कायम राख्न र कार्य कर्ता बिच्मा मतबिमत नहोस् बनी छोडेको प्रpropoganda  हो।


कसैले भनेका थिए , जनता भनेको भेडो हो ,ए उता जता लाग्यो बाँकी स्वयम पछी लाग्छन , यो तेही पछी लगाउने क्रम को प्रोपोगण्डा मात्रै हो .
भये पनि नेपाली जनता ले आस्चर्य मान्नु पर्ने र डर मानु पर्ने बिषय हैन ।

Read Full Discussion Thread for this article