Posted by: perfectionist April 1, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
एह यो भूत त पुरानै जस्तो छ बै, खै आज त कता लागे लागे, बिस्टेयां निम्तो द्या थे, तर शनिबारको लागि मात्र भन्थे, तेसैका किन्मेल्मा ब्यस्त होलान केरे

अनी तिम्रो सुनाउ, मसान तिर सब सञ्चै?
Read Full Discussion Thread for this article