Posted by: Rahuldai April 1, 2009
Login in to Rate this Post:
0
?
लौ आज को कार्यक्रम प्रोग्राम पनि समाप्ती संगै दि एण्ड भएको छ।
लोल बिर्खे बा लोल।
"सुनार को सय चोट लोहार को एक" भनेको यही हो। बुढाले फेरी मलाई "लोहार " भन्यो भनेर कम्प्लेन सहित को गुनासो गर्ला भन्ने डर।