श्री सर्वभक्षी भोजनालय
चौतारी गाउँ, चौतारी
मेनु-
१) कुखुरा फ्राइड पाङ्ग्रा आन्द्रामा उनेको (मसलादार आन्द्रे सस र खुर्सानी संग) - प्रति प्लेट- रु. २०
२) कुखुराको सिउर - प्रति गोटा- रु. १०
३) सुंगुरको थुतुनो फ्राई - प्रति गोटा- रु. २०
४) सुंगुरको मुतुनो फ्राई- प्रति प्लेट- रु. २५
५) साङ्लाको सुप स्विट एन्ड सावर- प्रति बाउल- रु. १५
६)घरेलु साङ्ग्लाको सुप स्पाइसि - प्रति बाउल- रु. ३५
७) क्रिस्पी कमिला (कालो)- प्रति प्लेट- रु. १५
८) क्रिस्पी कमिला (रातो)- प्रति प्लेट- रु. २५
९) रांगाको तन्दुरी पुछ्छर (सिंगै)- प्रति गोटा - रु. १००
१०) रांगाको तन्दुरी पुछ्छर - प्रति प्लेट. - रु २५
११) रांगाको थुतुनो- प्रति प्लेट - रु. २०
१२) रांगाको मुतुनो (फ्राइड वा सुप)- प्रति प्लेट - रु. ३५
१३) मिक्स्ड आन्द्रा डेलिकेसि (खसि, सुङ्गुर, रांगा, कुखुरा र बिरालोको आन्दरा मिक्स्ड) - प्रति प्लेट- रु. ५०
१५) होल ओभन रोस्टेड मुसा (बिकासे सेतो)- प्रति गोटा- रु. ३५
१६) होल ओभन रोस्टेड मुसा( लोकल कालो)- प्रति गोटा- रु. ५०
१७) सर्वभक्षि स्पेशल होल ओभन रोस्टेड कालो छुचुन्द्रो- प्रति गोटा. - रु ७०
१८) चिप्लेकिरा ग्रेभि विथ निलो झिंगा- प्रति बाउल - रु. ७०
१९) फार्म रेज्ड बर्खे भ्यागुता थाइ फ्राइड - प्रति गोटा- रु. २०
२०) वाइल्ड कट बर्खे भ्यागुता थाई फ्राइड (सिजनमा मात्र उपलब्ध) - प्रति गोटा- रु. ५०
२१) चेपागाँडा नुडल्स झोल - प्रति बाउल- रु. ३५
२२) चेपागाँडा नुडल्स फ्राइड - प्रति प्लेट- रु. ५०
२३) मिलिपिड फ्राइड- प्रति प्लेट- रु. २५
२४) सेन्ट्रिपिड फ्राइड- प्रति प्लेड- रु. २५
२५) लाईभ क्याटरपिलर विथ सोया सस (कोरियन स्टाइल)- प्रति प्लेट - रु. ५०
२६) सर्वभक्षी स्पेशल डिप फ्राइड लिच(फिल्ड विथ बफेलो ब्लड) (चाइनिज स्टाइल)- प्रति प्लेट - रु.८०
२७) डबल कुक्ड होल छेपारो- प्रति प्लेट - रु १५०
२८) फर्मेन्टेड सावर्ड छेपारो केम्ची - प्रति प्लेट - रु २५
२९) स्यालको रक्सी (तिनपाने)- प्रति ग्लास - रु १५
३०) स्यालको रक्सी (दुइपाने) - प्रति ग्लास - रु २०
३१)फिस फ्लेवर्ड फरमेन्टेड लेउ- प्रति प्लेट- रु १०
३२) भँगेराको मुटु फ्राइड- प्रति प्लेट- रु ५००
३३) भ्यागुतो मान्चुरियन- प्रति प्लेट- रु. २५
३४) स्विट एन्ड सावर गाईको गहुँत- प्रति गिलाँस- रु ५
३५) स्प्रिङ रोल(स्टिम्ड) (भ्यागुतोको मिन्स्ड मिट तथा तितेपाती, सुंगुरको कानले बेरेको)- प्रति गोटा – रु २०
(यी सबै डिसहरु, गोरुको लेग सुप संग सर्व गरिने छ!)
३७) लालमोहन (खुर्सानीको रातो लेदोमा डुबाइएको)- प्रति गोटा रु ३
३८) सर्वभक्षी स्पेशल गुँदपाक ( कुखुराको आन्द्रा भित्रका कुरा ब्वाइल गरेपछि निकालेर बनाएको)- प्रति प्लेट रु १०
आउनुहोस हामीलाई सेवा गर्ने मौका दिनुहोस!!
धन्यवाद्
नोट: घरको लागि प्याकिङको व्यवस्था छ!