Posted by: ritthe April 1, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

दोश्रो राउन्ड को जदौ तारेमाम हाम्म पछीको आफ्नै स्टाईलमा !


हैन बौचा ले काँ देखेर आयो सिरिमती ले सिरिमान लाई बेल्ना डाड्यु पन्योउ ले पिट्या ! तेइ रट्या रटै छ ! मलाई त अरु भन्दा नि केली ले सिक्लिन भनेर नि ! बौचा लाई आँफै गाह्रो हुन्छ पछी !


ठुल्दाइ आज देखी पढाउने काम जिम्मा? ल ल बधाई छ !


चिप्ले कता बेपता? खराटे मार्दैछ कि क्या हो?


बिस्टे त चिया को कप बोक्दै आउनु पर्नी हो अहिले सम्म त !

Read Full Discussion Thread for this article