Posted by: बिस्टे April 1, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

ए म टिकस किन्न मात्रा लाथे रिट्ठे ले पठादिसकेछ के चाइयो। त्यो कोच किलासा बस्दा को थकाई ठुल्दाइ मार्का एक पिलेट म्:म: बुत्त्याएपछी सप्पै हराउछ।



तेही त दोलालघाट एक्लै जानु को रहस्य म पनि अस्ती देखी सोधुला भन्ठानी राथे सबै बकाउनु पर्छ पर्सी। 



केली बुइनी के छ तिम्रो खबर,कता लागि फेरी एक्छिन आथी। बौचा कता गो खै बौचा।



३ बुङ त थियो,छोरो अचेल साह्रै जुवाडी भाछ उस्ले कता भता भुङ पारी सक्यो,आफ्लाई त तीन बुङ


खेल्ने तास खेल्न नि आउन्न राम्रो सअँ ।

Read Full Discussion Thread for this article