Posted by: chipledhunga April 1, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
के ल्याएको केलीले यस्तो? चिल्लो र पीठो नै बढी। अलि स्वास्थ्यलाई राम्रो गर्ने खालको केही ल्याउ न।
रिट्ठेले फेरि कोचाकोच गरेर बस्नु पर्ने कोच क्लासक्को टिकेट पठाएछ। आँउदै थाकिन्छ अनी रमाइलो गर्न नि राम्रोसँग पाइन्न। यसो फस किलासको पठाउ न, अनि अलि रिलाक्स्ड भएर आइन्छ जमघट पनि रमाइलो हुन्छ।         
Read Full Discussion Thread for this article