Posted by: ritthe April 1, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
चिप्ले लाई अहिले सम्म चौतारीमा ब्यान ब्यान लेखेको गीत सबै गाउन लाउनु पर्छ !
खुब थकाउनु पर्छ
जाँड को सुरमा सबै बकाउनु पर्छ  (दोलाल घाट एक्लै जानुको कारण के हो भनेर)
Last edited: 01-Apr-09 09:54 AM
Read Full Discussion Thread for this article