Posted by: Rahuldai April 1, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको एर्ली जदौ तथा तारेमाम।


तारेमाम, चिप्ले, रिट्ठे, केली , लहरे।


लु बिस्टे, टिकेस काटी देउ चिप्लेलाई, मरिहत्ते गर्न थाले सि टिकेस त अरु पनि काटिदिनु पर्छ कसो। मखुला?


मिटिङ छ, आधा घण्टा जती गयाप हुन्छु होला।

Read Full Discussion Thread for this article