Posted by: perfectionist April 1, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
लौ आउन त सार्है मन थियो, लौ जे भे पनि, निम्तो भे नि पाइयो, ऐलेलाई एस्तै भो, अब अर्को पाली आउन्ला नि। बरु एस्सो तस्बिरहरु मुख्-किताबमा हाल्दिये, आउन नपाको दु:ख हेरेरै भे पनि चित्त बुझाम्ला नि हुन्न र? 
Read Full Discussion Thread for this article