Posted by: chipledhunga April 1, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
रिट्ठेले त २१ पत्ती समात्ने समेत कुरा निकाल्यो। आफूले बसाइ सरेपछि जम्मा दुई चोटि समात्न पाएको छु। लौ लौ बिष्टे, टिकसको ब्यवस्था गरिहाल न। आउने, खाने पिउने, खेल्ने र गाउने जिम्मा मेरो।    
केली, बरु तिमी आएको बेला अलिकति दु:ख दिहालूँ है। भोक लाग्यो के, यसो मीठो नास्ताको जोहो गरिदेउ न।  
Read Full Discussion Thread for this article