Posted by: ritthe April 1, 2009
Login in to Rate this Post:
0
?
किन नआउनु बिस्टे पाटी "बिस्टे ने बुलाया हम चले आए, जान हथेली पे ले आए" भन्दै आउछु नि !
बरु ३ बुङ नि लिदै आउनु कि तेतै छ जगेडा?
लहरे भाई के छ तिम्रो खबर?