Posted by: बिस्टे April 1, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

ओहो चिप्ले बन्धु तारेमाम।
गजप को गाना बजायोउ नि आज। पोखारको साइ...


त्यस्तो सारो जम्ने त हैन एसै हल्का भेट्घाट गर्नु पर्ला कि भन्या,ठुल्दाइ रिट्ठे आउँलान,लहरे खोक्ने मात्र हो।
लौ आउ न त आउ तिमी नि,मौका एही हो।


रिट्ठे ले उता गाउमा गर एक खोक्न भये सकेछ। सुपर टाप ले कफुटर धोइदिने रे लोल।

Read Full Discussion Thread for this article