Posted by: chipledhunga April 1, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

मायासँग भेट हुनु यति हो
रातमा सूर्जे देखेकै जति भो
पोखराको साइ
पोखराको साइ हो तस्वीर पठाइदेउ सम्झी रुनलाई


बुधवारे अप्रिल संक्रान्ती एवम फुल दिवसमय जदौ।


बिष्टेकहाँ जम्ने पक्का हो कि कसो यो वीकेन्ड? टिकसको ब्यवस्था गरौं, हामी पनि हाजिर।
रिट्ठे, ठुल्दाइ, बाउचा र पूरेलाई तारेमाम।     

Read Full Discussion Thread for this article