Posted by: ritthe April 1, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी !


मनै बराल्ने न्याहुल को बोली
यती बेला डार्लिङ के गर्दै होली
सोफा मा बसेर टिबी पो हेर्दिहो
कैले जि टिबी कैले स्टार पलस


जेपिटि.कम


पुरे, ठुल्दाइ, बिस्टे के छ खबर? जदौ तारेमाम ! चिया खानि हो?

Read Full Discussion Thread for this article