Posted by: perfectionist April 1, 2009
Login in to Rate this Post:
0
?
लौ बुधवारे अल्छि लाग्दो दर्शन, तारेमाम अन्द जदौ
सब्बै कामचोरहरुको दिन सुखद रहोस्, भनेछु क्यारे
लौ आज त मुर्ख दिवस अरे, लु को को कसरी कसरी मुर्ख भये यता चौतारिमा सुनाउनु है, बिगतका अनुभुतीहरु नि सातुम एतै