Posted by: Rahuldai March 31, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

हैन के भन्छ यो सुरे।


यस्तो गीत बज्यो भने मन हलुका हुन्छ। मलाई मात्र यस्तो पीर पर्‍या होइन रहेछ यो संसार मा भनेर चित्त बुझाउन मिल्छ। मलाई भन्दा चर्को ब्यथा त नारायण दाई, हरिभक्त कटुवाल, दिब्य खालिङ, क्षेत्र प्रताप अधिकारि, भैरबअनाथ रिमाल। नीर शाह लाई पनि पर्‍या रहेछ भन्ने महशूश गर्नु पर्छ क्या।



लौ हरिभक्त कटुवाल को रोमान्टिक गीत सुनम त त्यसो भए।










Mero Aankhalai - Narayan Gopal

Read Full Discussion Thread for this article