Posted by: Surjay March 31, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
यो नारायणदाजु गीत सुन्यो कि के के हुन्छ के के।। गाउने फेरी उस्तै आँफैलाई भाको जसरी के,
हाम्रा रूममा एस्ता गीत बज्यो भने त दाजु रुवाबासी चल्छ,हाम्रा धेरै मित्रहरु को मुटु हल्लिएको छ प्रेममा परेर ,
अनी तेसमाथी एस्तो गीत बजायो भने त सिधै..
बजाम बजाम हामी सुटुक्क सुनुमला नि।।
Read Full Discussion Thread for this article