Posted by: serial March 31, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

चौतारी नआउने रे ल


हिजो त तिमीलाई फिलिम देखाउन लगेको होइन बिहान देखी गएको


फेरी हेर्न पनि कती सक्ने - लेट नाइट शो पनि हेरी


अनी कसरी आउने त चौतारी


झुठो आरोप लाउने होइन है केली -


अहिले कार्ड छाप्दिन्छु अनी थाहा पाउछ


 

Read Full Discussion Thread for this article