Posted by: ritthe March 31, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

तेइत लहरे हरियो छापेर राख्दा राख्दा ओइलाएर पहेलो भईसक्यो ! अब एउटा हरियो चस्मा किन्नी बेला हुन लायो मेरो त !


कार्ड त अब तिमार्ले कैले पठाउछौ भनेर हामी कुरेर बसिराछौ ! कसो ठुल्दाइ, बिस्टे?


केली के भन्छिन त?

Read Full Discussion Thread for this article