Posted by: बिस्टे March 31, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

हा हा लहरे हिजो को पिलान आज बल्ल पढ्दै छौ।



तिमी लाई नि सुपारी पठाउनु पर्ने हो कि के हो,


मेरो म जहिले आए नि ढोका बन्द हुन्छ,घन्टी बजाउनु अनी मात्र खुल्छ।



ल ल अब आउने विकेन्ड ठुल्दाइ लाई बोकेर आउन त मेरो मा रमाइलो गरौला।


ओहो भयो भयो न निकाल सुचना,मलाई डर लाग्यो

Read Full Discussion Thread for this article