Posted by: बिस्टे March 31, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

वाह ठुल्दाई वाह गजब को गयो।


"र यसरीलाई हृदय घात हुन्छ,
जिन्दगी जलिरहेको आर्यघाट हुन्छ। "


लहरे र केली को फेरी सुरु भई सक्यो
तिमीहरु पनि कुकुर र बिरालो भन्दा केही काम छैनौ। लहरे कुकुर केली बिरालो ल जा।


साह्रै अल्छि लाग्यो के गर्ने होला लौ।



Read Full Discussion Thread for this article