Posted by: बिस्टे March 31, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

पुरे,रिट्ठे र ठुल्दाइ लाई दोस्रो अनी केली,लहरे,सुर्जे र खुशी लाई पहिलो राउन्ड को जदौ।
ठुल्दाइ बुढा कता भास्सिए आज?
चिप्ले मित्र के गर्दै हो,खै आज चिप्ल्या गाना सुन्न नपार,कान सुन्य भई राछ।
लहरे कबीता गजप लेखेछौ। कस्लाई लेखेको हो बरु?
केली के छ हालखबर हिजो कता गायब हँ तिम्रो काकुले नसुन्ने गरी खुसुक्क भन त।
खुशी,आमा को कुरै नगर आमा जस्तो मान्छे संसार म कोइ हुँदैन। राम्रो हरफ रखेउ नि।


अनी हाम्रा बिर्खे सम्धी पुराण भनेर कता लाए हँ फेरी।

Read Full Discussion Thread for this article