Posted by: Rahuldai March 31, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



केली, लहरे, सुरे लाई पहिलो राउन्ड मात्र।



हसुर्‍याइ ट्याम होला। मौसम च्वाँक छ भन्दै हसुर्ने नाम मा सुर्दै होला लरकी तिर आँखा ।


चिप्ले कता लाग्यो? काम चोर्न नपाउंदैमा गयाप हुनु पर्ने कहाँको चलन हो ?



पुरे, नाम नखोलेकै बेस, नाम बदनाम भयो भने तारेमाम भएन र ? सबै जना चौतारीया जस्तो भलादमी कहाँ हुन्छ र ?
 

Read Full Discussion Thread for this article