Posted by: ritthe March 31, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

आहै हिउ पर्‍यो ठक्ठकी जाडो भो
एक्लो जीवन आँफैलाई घाडो भो


बाउले बिहे गर्देनन पोर पनि
भत्काइदिन्छु हर्के को दात पनि ल्या जा


केली भतिजी हिजो कता बेपता भको भनेर हिजै सोधेको थिए अहिले सम्म जवाफ आको छैन ! अंकल को डर छ कि छैन अलिकती? जवान जाहान चेली त्यसरी बेपत्ता हुनी हो?


त्यही त बिष्टस पार्ट्स, हाम्रो जिम्स सुड्ढो रक्स क्या !


सुड्ढो आउँदैन कि आएपछी हरिप खुराक लिएर आउछ ! आजु धेरै दिन पछी गन्नु पुरान सुन्नु पायो कि कानै तातो भयो सोम !


 

Read Full Discussion Thread for this article