Posted by: perfectionist March 31, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
हे केली के भन्नु र, सप्पैले झुलाए नि के भन्नु र। कोइ साथीहरु नाम नै खोल्दैनन के भन्नु, गर्नु के। एस्तै रछ यहाँको चलन, बुझियो, देखियो, चिनियो

तिम्रा के छ हालखबर सुनाउ, अली अली तिम्रा बारे नि जान्ने बुझ्ने मौका पाइयो, लौ ठिकै छ। अब के भनेर चाँही नसोध्नु, फुर्सतमा सुनाम्ला। खै त अचेल चौतारी तिर झुल्किन्नौ, सब कुसल्-मंगल?

अनी दाँत त यि सेतो छ भनेर देखा नि, दिनमा दुई चोटि ब्रश गर्छु अनी बुढाहरु जस्तो चु-ची ब्रेक हुन्न, अनी सेतै छ भनेर देखाSSSSS
Last edited: 31-Mar-09 12:11 PM
Read Full Discussion Thread for this article