Posted by: Rahuldai March 31, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे।



दु:खद समाचार सुन्ने बानी परिसक्यो रिट्ठे। काल मात्र होइन महाँकाल पनि घुमिराख्या छन । चोर, डाँका, लुच्चा , हत्यारा, बलत्कारी को भने जय जय हुने। सिधा साधा को चाँही १३ दिने भ्वय: हुने ?


नाइन्साफि  भयो भगवान। 


भ्वय: = प्रशाद ग्रहण, भोज

Read Full Discussion Thread for this article