Posted by: ritthe March 31, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

कतै बिरानीमा हराए भने म
कतै बेहोसिमा कराए भने म
मेरो प्राप्ती त्यही यती ठाने पुग्छ
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ
आन्ध्यारोमै  छोड दियो , नजलाउ
मलाई नसोध कहाँ दुख्छ घाँउ


 


मंगलबारे गणपतिय जदौ।


गूड् मर्निङ चौतारी।
बिस्टे ले गन्नु भायको कस्तो राम्रो मुर्ती राखेको
तारेमाम, पुरे, ठुल्दाइ, बिस्टे । यहाँ चिया ल्याउने वाला कोइ छैन ! आज म ख्वाउछु च्या सबै साथीहरुलाई !

Read Full Discussion Thread for this article