Posted by: Harka_Bahadur March 30, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

रिठ्ठे , खान चै भयो , आज पिन नगरेको , हिजोको पिनले आज दिनभरी क्वाँ पारेको छ ।


अनी केलिको काकाको खान भयोकी छैन , कि पाक्दै छ ?


गीत सोलिड छ है ।

Read Full Discussion Thread for this article