Posted by: Harka_Bahadur March 30, 2009
Login in to Rate this Post:
0
?
केली तिमी चै गीत मात्रै सुन है नबजाउ है प्लिज , चौतारीनै भात्किन्छ तिमीले गेट बजाएकी किन हो त्यस्तो ?
अनी लहरे खै त लहरे , लहरेले पो बजाउथ्योत झकाशको गीत ।