Posted by: dipika02 March 30, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

दर्शन  मामा, म आउँदैछु। अस्ती पनि आएकी थिएँ नि त हजुरले देख्दै देख्नु भएन नि। मैले आउने बित्तिकै बोलाकी थिएँ नि हजुरलाई।


तारेमाम ठुल्दाइ, त्यो इन्भर्टर पनि त चार्ज हुनु पर्‍यो नि त्यस्को लागि पनि कम्तिमा पनि ५ घण्टा त बत्ती आउनै पर्छ।


आज त कहाँ बाट हाम्रो सुन्तले दाई पनि आउनु भएछ नि। अब उहिले आएको मान्छे लाई अहिले नमस्कार गर्दा हाँसो को पात्र आँफै बनिएला। के गर्नु?


नमस्कार चिप्लु, म हजुरको लेख सगै भर्खर दोलालघाट पुगेर आएकी नि। पहिलो चोटि गएको जस्तो पो लागिरा।


बौचा खोइ हँ? मैले खोजिराछु भनिदिनुस् है। धेरै भयो कुरा नभएको। साथी को न्यस्रो लाग्यो भनिदिनुस् है।


रिट्ठे के छ? के हो त्यो थुर्नु भनेको?


 


 

Read Full Discussion Thread for this article