Posted by: ritthe March 30, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

ओहो आज त साचिनै भुले बिछडे साथीहरु को भेला भएछ !


सुन्तले


हैन कत्ती लामो गुप्तबास?  एत्तिका दिन पछी पनि जे होस् चौतारी बिर्स्या छैन ! 


पुन्टे दाई, बुढा को जैले एक लाइन जान्छ अनी दिन भरी लाई बिश्राम !


जिम्माल बुढा, अस्ती त हाम्रा दिन नि फिरे भन्दै थे त अब के भो फेरी? तिर्थ जाने दिन नि आउँदैछ क्यारे बुढाको ! कत्ती को लागि हो नि यस्पाली?


दीप ब्रो लाई पनि हेल्लो !


हर्के, बिस्टे, ठुल्दाइ, चिप्ले लाई फेरी पनि हात उठाये है


                                         

Read Full Discussion Thread for this article