Posted by: chipledhunga March 30, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

आफ्नो त डेस्टौ मात्रै छ बिष्टे, त्यसरी काउचा बसी लेख्न त मिल्दैन। तैपनि लेख्ने काम त जारी राखौंला नि।


खोइ चिया आएन अझै एक अन्तरा गीत थप्छु है।


बिहान जो खुशी थियो जलेर साँझ भैसक्यो
भिजेका पात पातमा निशादको कथा बस्यो
अँधेरी रात झैं भयो बिषाद मेरो जिन्दगी
निभेको दीप झैं भयो उदास मेरो जिन्दगी


सुन्तले र रिट्ठेलाई पहिलो अनि बिष्टे, ठुल्दाइ र पूरेलाई दोस्रो तारेमाम। 
   

Read Full Discussion Thread for this article