Posted by: SurNaTal March 30, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

न मैले कतै सपना बुने
न मैले कही बिपना भुले
तै पनि जीवन उदासी हुने
खै कती बिरानो गीत यो सुने


न मैले कतै अबिश्वास रोपे
न मैले कही ढोका यो थुने
म कहाँ थिए लीलामी हुने  
तिमी नै भन किन म रुने

Read Full Discussion Thread for this article