Posted by: syanjali March 28, 2009
****Olympics in Nepal*****
Login in to Rate this Post:     0       ?        

खाली दिमाग भुतको डेरा भनेको एही होला। तेसैले दिन भरी चाहिदो नचाहिदो लेखेर बस्यो - आँफैलाई भनेको


नेपालीलाई फुर्सदै फुर्सद , कहाँ फन्डा फसाद हुन्छ त्यहाँ गएर चर्तिकला देखाउनै पर्‍यो । अझ राजनीति नबुझेको तर झन्डा बोकेर हिडने कार्यकर्त हो भने झनै दरलाग्दो । धन्न इट्टाको घर बनाउने भएको ले आग्जनी को भय अलिक काम छ . टाएर सकिए होला अब के पोल्छन ?

Read Full Discussion Thread for this article