Posted by: Deep March 27, 2009
शुभेक्षा
Login in to Rate this Post:     0       ?        

कथा लेखनको स्थाई लेखक 'दीप' साझाका थ्रेड थ्रेडमा भेटिन्नन्......टुङ्.......


कहाँ भेटीन्छन त ल प्रभो--चुरोसको चुरोस ट्वाँटको ट्वाँट गर्दीनु पर्यो, परमेस्वर---


हँ हँ हेर हेर हँ हँ कि त हँ हँ ग्रेड ग्रेडका हँ हँ हेर हेर भट्टीमा हँ हँ भेटीन्छन नभए हँ हँ हेर हेर हँ हँ शेड शेडका हँ हँ तरुनीहरु हँ हँ हेर हेर सँग हँ हँ भेटीन्छन--हँ हँ हेर हेर हँ हँ


परमेस्वर यो हँ हँ र हेर हेर नभनी कुरा भन्न मिल्दैन? एउटा कुरा बुझ्न दशबटा हँ हँ र हेर हेर छान्दैको सास्ती --

Read Full Discussion Thread for this article