Posted by: serial March 27, 2009
Login in to Rate this Post:
0
?
हैन जिम्बाल को अनुहार देख्यो कि किन किन जिम्बाल को नली खुट्टा भाँचु भाँचु लाग्ने भन्या
के छ जिम्बाल - बाचिया छ हैन - के सारो मोटाको - बजै ले बेल्ना कुचो खुब खुवाउदै छ जस्तो छ