Posted by: serial March 27, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

अब बिस्टे बुढा कहाँ गयो कता गयो मलाई के था - तिम्रै दाई हो तिम्लाई नै थाहा होला


अब पात्या बुढा हरुको ke भरोसा गयो होला नि -



अ केली सुन्या हो - तिम्रो रिट्ठे चाचु ले अर्को चाची लाउने रे भन्ने कुरा तिम्रो पहिलो चाची ले थाहा पाएर


तिम्रो पहिलो चाची ले तिम्रो चाचुको ढाड मा ड्रम बजाको रे - स्रोत तिम्रै चाचा को छिमेकी पुन्टे दाई

Read Full Discussion Thread for this article