Posted by: perfectionist March 27, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
शुक्रबारे फ्रेस फ्रेस दर्शन, तारेमाम, जदौ सप्पैलाई, आज को दिन क्या बबाल होला जस्तो छ। ल सब्बैको बबाल होस्, रमाइलो होस्, वीकेन्द पर्‍यो, दिन झक्कास होस् भन्ने मानेछु केरे
Read Full Discussion Thread for this article