Posted by: Harka_Bahadur March 26, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

हा हा सप्पैपो अै सकेछन , रैछ त है म चै ब्याग स्याग फालेर एसो भान्सा तिर बूङूर काट्न थालेको त झन ।


ओ हो ओ हो रुखमा को हो नयाँ नयाँ मान्छे हरु पो देखियो त गान्ठे , नेत्रे पनि एती राती राती ?


लौ अन्तरे दाई एउटा मिठो जावोश त।

Read Full Discussion Thread for this article