Posted by: Rahuldai March 26, 2009
रङ्गीला
Login in to Rate this Post:     0       ?        

बैरे महोदय,



रमाइलो गैराखेको भए पनि हिज्जेको गडबडिले अली बुझ्न यो गिदी लाई गाह्रो पर्‍यो। कृपया हिज्जे सच्याउन केही समय खर्चिनु होस्। कथा एक दम , दमदार गैराख्या छ।

Read Full Discussion Thread for this article