Posted by: chipledhunga March 26, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
अपरान्हको तारेमाम धेरै पछि देखिएको नेत्रेका साथै रिट्ठे, बिर्खे, दीपू, ठुल्दाइ, हर्के, सूर्जे आदि सबैलाई।

दोलालघाटको माछाको अर्को राउन्ड पनि आयो है। सबैलाई टन्न पुग्ने गरी आएको छ, बरु तातो छँदै आ आफ्नो भाग खाइहालम्।
Read Full Discussion Thread for this article