Posted by: Birkhe_Maila March 26, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

ल फेरि आइपुएँ घुम्दै फिर्दै!


चिप्लेलाई नमस्ते!


नार्टान दाजुको जे राम जि कि!


दीपीका नानुलाई के छ!


लेखको थुप्रो नै लागेको रहेछ, दीप, दीपीका, ठूल्दाई, चिप्ले, फुच्चेकेटो सपैको पढ्ने हो अब!


 

Read Full Discussion Thread for this article