Posted by: Harka_Bahadur March 26, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
भाग एक देखी १४३ सम्मका, ब्लयाक लिस्टेड , white लिस्टेड , ग्रीन लिस्टेड, ever ग्रीन लिस्टेड , झल्याक झुलुक लिस्टेड, कहिले काही मात्र लिस्टेड, मन लागि लागि आउन नपाउने लिस्टेड, के जानु वाक्कइ लाग्ने भन्ने लिस्टेड , बिहान बिहान मात्रै झुल्किने लिस्टेड, दिउसो मात्रै आउने लिस्टेड, राती मात्रै आउने लिस्टेड, बेपता पारीएका लिस्टेड, भूमिगत भाका लिस्टेड , जम्मैलाई हर्के ह्यान्समको फेरी अर्को नमस्कार अनी प्रनाम।
Read Full Discussion Thread for this article