Posted by: Rahuldai March 26, 2009
Login in to Rate this Post:
0
?
तारेमाम सुरे, लहरे , रिट्ठे।
तिनै जना ३ घण्टा हराएको जस्तो लाग्यो, एकै पल्ट् हाजिर भयौ।
धन काट्ने भनेको डरलाग्दो कुरो होइन, धान काट्या भने जस्तै हो। कलर अनुसार को डलर छाप्ने भन्या जस्तै ।
शाहउ ले पेल्यो भन्ने- भन्ने बेलाँ, खनखन्टी डलर गन्ने।