Posted by: ritthe March 26, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

सम्पूर्ण चौतारीबासी लाई सुक्रबारे जदौ तथा तारेमाम यो रिट्ठे को तर्फ बाट


आज जिम्माल बुढा नि आएछन ! लौ जिम्माल बा पर्नाम गरे है मैले !


अनी बुढा आउन पा छैन क्यार्न सराप्छौ? एती दिन बुढा थेनन आफ्नो मुख पनि सफा थ्यो, अब बुढा आए पछी गाली नगरि बस्न टिक्न दिन्नन मुखै फोहोर !

Read Full Discussion Thread for this article