Posted by: perfectionist March 26, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        
हैन सप्पै ठुल्दाइ तिरै जांदै छन बाSSSSSSS। ठुल्दाइको म:म:ले सप्पैलाई तान्यो, लौ न दाई, मलाई नि तान्नु न, म नि चख्ने त्याँ को म:म:

लौ केली बधाई छ, मेरो भागको नि खाइ दिनु है
Read Full Discussion Thread for this article