Posted by: keli March 26, 2009
~ * चौतारी १४३ *~
Login in to Rate this Post:     0       ?        

तरेमाम थोके है सबै लाई फेरी!!!!!!!!,
का  बेपत्ता  हुनु नि  बिस्ते दाई , काम को  बयस्ता  थियो , आज  पनि तेस्ताइ  होला  जस्तो  छ
 पुरे, तिम्रो  मात्र  होइन  मेरो  पनि  तेस्ताइ छ , अब  अर्को वीक  देखी  त  झन  गाह्रो  होला  जस्तो छ  , चौतारी  चिर्न !!!!!!!


तैपनी  टाईम टाईम मा  एस्सो काम   चोरेर  छिर्नु  पर्ला


अनी ठुल्दाइ  , अब को २ मोन्थ पछी  तपाईं  को  छिमेकी  हुन  आउँदै छु  म ,अनी  मलाई  नि  मो  मो  खुवाउनु  है

Read Full Discussion Thread for this article