Posted by: Rahuldai March 26, 2009
Login in to Rate this Post:
0
?
बिस्टे काजी भूल सुधार भैसक्यो। धन्यवाद।
संझना का छाँयाहरु छाती भरी धुंवा जस्तै
तिर्खाएको पानीलाई नमेटिने कुवा जस्तै
Last edited: 26-Mar-09 09:04 AM