Posted by: syanjali March 26, 2009
Bidesh pathauda aafna santaan/sis/bro lai nepali pariwarle sochera pathune bela aaiesakyooo ?????? chahe US/AUS/EUROPE or any where in world ??????
Login in to Rate this Post:     0       ?        
षुमेधु;
हजुरको कुरा गराइ एक तर्फी मात्रै भयो । नेपालमा जसरी बसेका थिए नेपाली चेली हरु  बिदेसमा बस्ने केटा हरुले उनी हरु नेपाली केटा बाहेक अरु सँग हिडडुल नगरुन , गरे भने एस्तै बाट लागाउने कुरा पढन पाईन्छ ।  आफु हरु बने बिदेसी  केटी फेरी फेरी हिडदा सतप्रतिसत ठीक नेपाली ठिटिले गरेको बेठिक । दुई जिब्रे कुरा गराइ धेरै पढन पाईन्छ , अनी तपाईंको एक हो । पानी माथि ओबानो बन्न खोज्ने नेपाली धेरै देखिए ।
Read Full Discussion Thread for this article